Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


सर्वोच्चले रोक लगाएको नागरिकता अध्यादेश राष्ट्रियसभामा पेश, रामनारायण विडारीको नियमापत्ति

काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले सर्वोच्च अदालतले रोक लगाएको नागरिकता अध्यादेश २०७८ पेश गर्न लागेकोमा नियमापत्ति जनाउनुभएको छ । सर्वोच्च अदालतले जेठ २७ गते अध्यादेशको कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि पनि राष्ट्रियसभामा पेश गर्न अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अनुमति दिएपछि विडारीले नियमापत्ति जनाउनुभएको हो । प्रधानमन्त्री, मन्त्रिपरिषद् र सरकारले संविधान र सर्वोच्च अदालतको अपमान…