Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


म्याग्दीमा जिप दुर्घटनाः दुईको मृत्यु, ६ घाइते

काठमाडौं । म्याग्दीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मङ्गला गाउँपालिका–२ मिठौलामा बुधबार राति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा थप छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले…