Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


काठमाडौंका यी ठाउँमा असार २२ बाट भेरोसेलको दोस्रो मात्रा लगाइने

काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौंले पहिलो मात्रा भेरोसेल खोप लगाएका व्यक्तिहरुलाई दोस्रो मात्राको खोप असार २२ बाट लगाउने भएको छ । कोभिड १९ विरुद्धको खोप अभियान अन्तर्गत जेठ २५ गते पहिलो मात्राको खोप लगाएका काठमाडौंका सबै स्थानीय तहका बासिन्दालाई असार २२ देखि २४ सम्म दोस्रो डोजको खोप लगाउने भएको हो । स्वास्थ्य कार्यालय काठमाण्डौंले खोप…