काठमाडौं । आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी) को पछिल्लो टी–ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी अटाएका हुन् । नयाँ वरीयतामा नेपालका युवा खेलाडी कुशल भुर्तेलको वरीयता सुधार भएको छ । ब्याटिङ वरीयतामा कुशल ६० औं स्थानमा उक्लिएका छन् । यस अघि उनी ६१ औं स्थानमा रहेका थिए । कुशल…