Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


अमेरिकाको कोलोराडोमा भारी हिमपात, आपतकालको घोषणा, हवाई उडान बन्द

एजेन्सी । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनबर लगायत अन्य राज्यहरुमा भएको भारी हिमपातका कारण २ हजार हवाई उडानहरु रद्द भएका छन् । हवाई सेवा अवरुद्ध भएका कारण सयौं यात्रु विमानस्थलमा नै बस्न बाध्य भएका छन् । डेनवरमा १८ देखि २४ इन्जसम्मको हिउँ जमेपछी त्यहाँ आपतकाल घोषणा गरिएको छ । कोलोराडो पारवहन बिभागले एक सूचना…