Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


लयमा फर्कियो अर्थतन्त्रः डेढ खर्ब कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्याङ्क

काठमाडौं । लामो समय कोरोना महामारी र लकडाउनले थलिएको अर्थतन्त्र विस्तारै लयमा आउन थालेको छ । मंसिरबाट लकडाउन पूर्णरूपमा हटेपछि अर्थतन्त्रले लय लिन थालेको हो । पछिल्लो समय आर्थिक क्रियाकलापमा सुधार हुुनुका साथै मानिसको चहलपहल पनि बाक्लिनु र उद्योगधन्दा विस्तारै सञ्चालनमा आउनुले अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको हो । सरकारले गत वर्षको चैत्र ११ गतेदेखि…