एजेन्सी । इराक र सिरियामा रहेका इरान समर्थित विद्रोहीमाथि लक्षित गर्दै अमेरिकाले हवाइ आक्रमण सुरु गरेको छ । अमेरिकी फौजमाथि विद्रोहीले गरेको ड्रोन हमलाको जवाफ स्वरुप आक्रमण गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । अमेरिकी फौजमाथि विद्रोहीको ड्रोन हमलाको प्रत्युत्तरमा विद्रोहीद्वारा सञ्चालित केन्द्रहरूमा हमला गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि जो बाइडेनले…