काठमाडौं । आगामी रणनीतिको सम्बन्धमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी(एमाले)का माधवकुमार नेपाल समूहका नेताहरूले छुट्टै भेलाको आयोजना गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरूले समसामयिक राजनीतिको विषयमा छलफल तथा आगामी रणनीति तय गर्न बानेश्वरको अर्याल होटलमा भेलाको आयोजना गरेका छन् । बुधबार दिउँसो भएको भेलामा नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, अष्टलक्ष्मी…