काठमाठौं । कोरोना महामारीको दोस्रो लहर बढेसँगै खेलकुद क्षेत्र शिथिल बन्यो । सरकारले निषेधाज्ञा केही खुकुलो बनाए पनि खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएको छैन । यद्यपि राष्ट्रिय खेलकुद परिषद्ले अन्र्राष्ट्रिय स्तरमा सहभागिता जनाउने खेललाई भने स्वास्थ सर्तकताका मापदण्ड अपनाएर सञ्चालन गर्न अनुमति दिएको छ । अहिले केही खेलका खेलाडीले अभ्यास थालिसकेका छन् । महामारीलाई…