Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


‘भेरोसेल’ खोपको पहिलो डोज लगाएकाहरुलाई असार २२ देखि दोस्रो डोज लगाइने

काठमाडौं । कोभिड–१९ विरुद्धको 'भेरोसेल' खोपको पहिलो डोज लगाएकाहरुलाई यही असार २२ गतेबाट दोस्रो डोज लगाइने भएको छ । जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाइएको थियो । स्वास्थ्य सेवा विभागले असार २२ गतेबाट दोस्रो मात्रा लगाइने जनाएको छ । खोप शाखा प्रमुख डा.झलक शर्मा…