काठमाडौं, असार १० । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २३२ जनाको स्वाब परीक्षण गर्दा २ हजार ४७४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये ७ हजार २३५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ५७७ जनामा र…