इलाम । इलाम अस्पतालमा डायलासिस मेसिन सञ्चालन हुन नसक्दा मिर्गौला रोगीहरु पीडित भएका छन् । इलाम, पाँचथर र ताप्लेजुङका मिर्गौला पीडितहरु सेवाबाट वञ्चित हुनु पर्दा झापा जानु पर्ने बाध्यतामा छन् । इलाम नगरपालिका र रोटरी क्लब धरानले छ महिनाअघि इलाम अस्पताललाई मेसिन हस्तान्तरण गरेको थियो । ती मेसिन अस्पतालमा जडान गरिएको भएपनि जनशतिm अभावमा सञ्चालनमा…