श्रीमती हत्या गर्ने पक्राउ « Image Khabar


श्रीमती हत्या गर्ने पक्राउ


Imagekhabar
१० असार २०७८, बिहीबार ०९:१२

पर्वत । पर्वतको बाच्छा क्यूडाँडाका लालबहादुर सार्कीले आफ्नै श्रीमतीको हत्या गरेका छन् । सार्कीले कोदालोले हानेर श्रीमतिको हत्या गरेको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते भएकी ३६ वर्षिय तारा नेपालीको उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले सार्कीलाई नियन्त्रणमा लिएर अनुसंधान गरी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्