Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


फाल्गुनन्द गाउँपालिकाले लिम्बू भाषालाई सरकारी भाषा बनाउने

इलाम । इलामसंग सीमा जोडिएको पाँचथरको फाल्गुनन्द गाउँपालिकाले लिम्बू भाषालाई आफ्नो गाउँपालिकामा सरकारी कामकाजको भाषा बनाउने भएको छ । गाउँपालिकाले आफ्नो २०७८÷७९ को नीति कार्यक्रममा लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउने घोषण गरेको हो । पालिका भित्र सबै भन्दा धेरै लिम्बूसमुदायको बसोवास रहेको र लिम्बू जातिहरुको ऐतिहासिक ठाउँ साथै महागुरु फाल्गुनन्दको कर्मभुमि र समाधिस्थल समेत…