Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


७० वर्षे उमेरहद खारेज गर्दै अविश्वास प्रस्ताव फिर्ता लिन प्रदेश सांसदलाई एमालेले दियो निर्देशन

काठमाडौं । नेकपा एमालेको शुक्रबार बसेको ओलीपक्षीय केन्द्रीय कमिटीको विशेष बैठकले संविधानसँग बाझिएको भन्दै विधान संशोधन गरि ७० वर्षे उमेर हद हटाउने निर्णय गरेको छ । ७० वर्षे उमेर हदले पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका नेताहरु महाधिवेशनअघिनै बिदा हुनुपर्ने र त्यसले पुनःस्थापित पार्टी अघि बढ्न वैधानिक समस्या हुने भएपछि विधानमा संशोधन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो…