Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


चिकित्सा शिक्षा आयोगले परीक्षा लिने

काठमाडौं । चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरले शैक्षिक सत्र २०७७/७८ का विभिन्न शैक्षिक कार्यक्रमका लागि लिइने एकीकृत प्रवेश परीक्षा साउनमा गर्ने भएको छ । स्नातक तह एम.बि.बि.एस, बिडिएस लगायत शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा साउन दोस्रो सातादेखि गर्न लागिएको आयोगले जानकारी दिएको छ । गत चैत ३ गते प्रकाशित सूचनाअनुसार अनलाइन आवेदन दिएकाहरूले प्रवेश परीक्षा दिन…