Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


निरन्तर बर्षाका कारण पर्साका दर्जनौ गाउँ डुबानमा, शहरी क्षेत्रमा आएको बाढीले लाखौंको क्षति

पर्सा । पर्सामा तीन दिनदेखि परेको निरन्तरको वर्षाले दर्जनौं बस्ती डुबानमा परेका छन् । अविरल वर्षाले ग्रामीण क्षेत्रका नदी र खोलामा पानीको सतह बढेर बस्ती डुबानमा परेका हुन । बीरगन्ज महानगरपालिकाका अधिकांस क्षेत्र डुवानमा परेको छ । श्रीसिया खोलाको पानी बिरगन्जमा प्रवेश गरेपछि राधामाई टोल, मुर्ली आदर्शनगर छपकैयामा लाखौको क्षती भएको छ । वीरगन्ज महानगरपालिका…