Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


चार महिनादेखि एम्बुलेन्स बिग्रँदा सेवा प्रभावित

बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, छतिवन सामुदायिक वनलगायत विभिन्न संघसंस्थाको सहयोग र चन्दा संकलनबाट ५ वर्षअघि २०६९ साल साउनमा सामुदायिक स्वास्थ्य केन्द्रले किनेको एम्बुलेन्स बिग्रिएपछि मर्मत गर्ने रकम अभावमा एम्बुलेन्स सेवा प्रभावित भएको हो । गाउँपालिकाको एक मात्र एम्बुलेन्स मर्मत हुन नसक्दा बिरामीको एम्बुलेन्स सेवा नपाएर उपचारमा ढिलाइ भएका कारण ज्यानसमेत जाने गरेको…