मानव अंग प्रत्यारोपण केन्द्रको नाम सहिद धर्मभक्तको नाममा परिवर्तन • Image Khabar Image Khabar


मानव अंग प्रत्यारोपण केन्द्रको नाम सहिद धर्मभक्तको नाममा परिवर्तन


Imagekhabar
१५ माघ २०७४, सोमबार १७:३६

मानव अंग प्रत्यारोपण केन्द्रको नाम सहिद धर्मभक्तको नाममा परिवर्तन

स्वास्थ्यमन्त्री दीपक बोहराले सोमबार एक कार्यक्रमकाबीच विधिवतरुपमा अस्पतालको नाम परिर्वतन गरेका हुन् ।

सोही समारोहमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा ज्यान अर्पण गरेका वीर सहिद धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

२०६९ वैशाख ११ गते स्थापना भइ सेवा प्रारम्भ गरेको केन्द्रले हालसम्म ३९२ जनाको मिर्गौला प्रत्यारोपण गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्