Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


रौतहट अस्पतालमा बिरामीहरु मर्कामा

९ जना विशेषज्ञको दरबन्दी रहेको अस्पतालमा सबै छात्रवृत्ति र करार सेवामा कार्यरत् रहेको तथा पर्याप्त मात्रामा औषधि नहुँदा उपचारमा आउने बिरामीहरु मर्कामा परेका हुन् । सरकारले ७० प्रकारको औषधि निःशुल्क वितरण गर्ने गरेपनि गौर अस्पतालमा ३० प्रकारकाभन्दा बढी औषधि नभएको अस्पतालका प्रमुख डा. कृष्ण साहले बताए । यस्तै, अस्पतालमा फोहोर भरिएको र फर्निचरसमेत काम नलाग्ने…