‘चिकित्सकमाथि भएको भौतिक आक्रमणले मेडिकल क्षेत्र नै आक्रान्त’ • Image Khabar Image Khabar


‘चिकित्सकमाथि भएको भौतिक आक्रमणले मेडिकल क्षेत्र नै आक्रान्त’


Imagekhabar
१३ फाल्गुन २०७४, आईतवार २०:०७

‘चिकित्सकमाथि भएको भौतिक आक्रमणले मेडिकल क्षेत्र नै आक्रान्त’

काठमाडौंमा नेपाल चिकित्सक संघले आइतबार गरेको पत्रकार सम्मेलनमा उनले ड्यूटीमा खटिएका चिकित्सकलाई उपचारमा लापारवाही गरेको आरोप लगाउँदै कुटपिट गर्नेहरुलाई तत्काल जेल चलान गर्नुपर्ने बताए ।

गत फागुन ६ गते डोटी जिल्ला अस्पतालमा कार्यरत चिकित्सक डा. जितेन्द्र सिंहमाथि उपचारमा लापरवाही गरेको भन्दै आक्रमण गरेको र सुरक्षाकर्मीले पर्याप्त सुरक्षा दिन नसकेको उनको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्