
काठमाडौंमा नेपाल चिकित्सक संघले आइतबार गरेको पत्रकार सम्मेलनमा उनले ड्यूटीमा खटिएका चिकित्सकलाई उपचारमा लापारवाही गरेको आरोप लगाउँदै कुटपिट गर्नेहरुलाई तत्काल जेल चलान गर्नुपर्ने बताए ।
गत फागुन ६ गते डोटी जिल्ला अस्पतालमा कार्यरत चिकित्सक डा. जितेन्द्र सिंहमाथि उपचारमा लापरवाही गरेको भन्दै आक्रमण गरेको र सुरक्षाकर्मीले पर्याप्त सुरक्षा दिन नसकेको उनको आरोप थियो ।
प्रतिक्रिया दिनुहोस्