Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


आँखाका रोगीलाई निःशुल्क उपचार गर्न एक कप चिया अभियान

शनिबार राजधानीमा एक कार्यक्रम गर्दै एक कप चिया बराबरको रकम एक वर्षसम्म जम्मा गरी संकलित रकम आँखाका बिरामीको उपचारमा खर्च गर्ने लक्ष्य रहेको युवा नेत्र समाजले जानकारी गराएको छ । संस्थाका अध्यक्ष सिद्वार्थ रञ्जितले विभिन्न व्यक्तिहरुबाट संकलित रकम विपन्न एवं मोतिविन्दु भएका बिरामीहरुको उपचारमा खर्च गरिने जानकारी दिए । सो संस्थाले काठमाडौं, ललितपुर र भक्तपुरलगायतका…