शुक्रबार सप्तरीको रुपनीमा पत्रकार सम्मेलन गरी दाता जोगेन्द्र भगतले दुई वषअघि रुपनीबजारमै अस्पतालका लागि भवनसहितको जग्गा उपलब्ध गराउँदा पनि प्रहरीको लापरबाहीले अहिलेसम्म अस्पताल सन्चालनमा आउन नसकेकोको गुनासो गरे । बढ्दो सडक दुर्घटना र जिल्लामा रहेका विपन्नहरुले सहुलियतरुपमा स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने मनसायले २०७३ सालमै २ विगाहा ५ कट्ठा जग्गासहितको भवन दान गरेपनि अहिलेसम्म स्वास्थ्य…