अहिले स्वदेशी औषधि उत्पादनबाट करिब ४५ प्रतिशत पुग्दछ । अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा संसदमा प्रस्तुत् आव २०७५/७६ को बजेटमा सातओटै प्रदेशमा चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान स्थापना गर्ने उल्लेख गरिएको छ । बजेट वक्तव्यमा १०० शय्या भएको अस्पतालले विशेषज्ञ सेवा, ज्येष्ठ नागरिक सेवा सुरु गर्ने तथा निजी मेडिकल कलेजले दुर्गम क्षेत्रमा घुम्ती स्वास्थ्य सेवा सुरु गरिने…