काठमाडौं, साउन ६ । युवा तथा विद्यार्थी संगठनले निजी क्षेत्रबाट सन्चालित सम्पूर्ण मेडिकल कलेजलाई राष्ट्रियकरण वा गैरनाफामुखी ट्रस्टमा रुपान्तरण गर्न माग गरेका छन् । युवा संघ नेपाल, योङ कम्युनिस्ट लिग नेपाल (वाइसीएल), अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)को आइतबार बसेको बैठकले नेपालको संविधानको प्रस्तावनामा उल्लेखित समाजवादउन्मुख व्यवस्थाको मर्म एवं शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हककारुपमा गरिएको संवैधानिक…