Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


आत्महत्याको दर यसरी घटाउन सकिन्छ (भिडियो)

प्रज्ञा तिमल्सिना/नवीन स्थापित (इमेज) काठमाडौं, भदौ २५ । ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ भन्ने नारासहित सोमबार विश्व आत्महत्या रोकथाम दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सामाजिक, आर्थिक र पारिवारिक कारणले हुने आत्महत्याका घटनालाई न्यून गर्न विभिन्न उपायहरु अवलम्बन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७४/०७५ मा ५…