Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


विकास निर्माणमा सबैको एकता अपरिहार्य : दाहाल

चितवन, असोज ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले विकास निर्माणका काममा सबैको एकता अपरिहार्य रहेको बताएका छन् । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा विश्वविद्यालयद्वारा सन्चालन गर्न लागिएको स्नातक तहको आंगिक नर्सिङ कार्यक्रमको बिहीबार भरतपुरमा उद्घाटन गर्दै उनले विकास निर्माण गर्ने जिम्मेवारी सबैमा रहेको बताए । शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता विषयलाई संविधानले…