Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


वनमा लटरम्म फलेका बेल ल्याएर जुस उत्पादन, बेलको जुसबाट फाइदै फाइदा

तनहुँ, साउन ९ । वनमा खेर गइरहेको बेललाई सदुपयोग गरी जुस उत्पादन गर्न थालेपछि जुस सेवन गर्ने मानिसको सङ्ख्या बढ्दै गएको छ । तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित नमूना माउन्टेन सामुदायिक बेल जुस उद्योगले बेलको जुस उत्पादन गर्न थालेपछि यसतर्फ मानिसको आकर्षण बढ्दै गएको हो । बेलको जुस सेवनबाट ग्याष्ट्रिक, रक्तअल्पता, कब्जियतको समस्या समाधान हुने र…