Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


भक्तपुरमा डेंगीको उच्च जोखिम

भक्तपुर, भदौ २५ । देशभरि फैलिएको डेंगी रोग भक्तपुरमा महामारीकारुपमा फैलिँदै गएको छ । एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेंगी रोग भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा बुधबार बिहानसम्ममा ९९ जना बिरामीमा डेंगी रोग रहेको पुष्टि भएको जानकारी दिए । यो रोगको संक्रमण बढ्दै गएको…