प्रकाश सिलवाल (रासस) काठमाडौं, कात्तिक २ । जन्मँदै दुवै अन्डकोष पेटभित्र भएका ११ वर्षीय प्रसंग गोदार उपचारपछि घर फिर्ताको तयारीमा छन् । चिकित्सक डा. दिनेश कोइरालाले ‘ड्रेसिङ’ गरिरहेका बेला मुस्कुराउँदै उनकी आमा रेखा गोदारले भनिन्–‘बाबुको दुवै अन्डकोष अहिले बाहिर देखिन्छ । उपचार सफल भएकामा म खुसी छु ।’ भर्खरै जन्मिएकादेखि १६ वर्षमुनिका बच्चाका मूत्रासय, मलद्वार,…