Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


कोरोना भाइरस प्रकरणः घरबाटै काम गर्न कर्मचारीलाई ट्वीटरको आग्रह

एजेन्सी, फागुन २० । कोरोना भाइरसको संक्रमणको त्रास देखिएपछि सामाजिक सञ्जाल ट्वीटरले आफ्ना कर्मचराीलाई घरबाटै काम गर्न अनुमति दिएको छ । कोरोना भाइरस फैलिन नदिन सावधानी अपनाउँदै आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न अनुमति दिएको हो । हङकङ, जापान र दक्षिण कोरियाका कर्मचारीलाई घरबाट काम गर्नु अनिवार्य रहेको जनाएको हो । विश्वभर रहेका आफ्ना पाँच हजार…