Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


‘प्रधानमन्त्रीलाई तरल पदार्थ खान दिइयो, संक्रमणको खतरा नटरेकाले एक साता अस्पतालमै’

काठमाडौं, फागुन २२ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यारोपण गरिएको मिर्गौलाले अपेक्षाकृत काम गरेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालले बिहीबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थीर रहेको र उनले बिहीबार तरल पदार्थ खाएको पनि बताएको छ । अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्काले प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था…