Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


‘चिकित्सकहरु जोखिममा’

काठमाडौं, फागुन २२ । चिकित्सकहरुले अत्यावश्यक स्वास्थ्य सामग्रीको अभावका कारण आफूहरु नै जोखिममा रहेको बताएका छन् । नेपाल मेडिकल एसोसिएसनले बिहीबार चिकित्सकहरुसँग गरेको छलफलमा सहभागी चिकित्सकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणविना नै मास्कमात्र लगाएर परीक्षण गर्नुपरेको गुनासो गरेका थिए । विनातयारी नै चिकित्सकहरुलाई विमानस्थलमा खटाइएका कारण जोखिम बढेको भन्दै चिकित्सकहरुले गुनासो गरेका थिए । कार्यक्रममा शुक्रराज…