२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


खुल्ला सीमानाले कोरोना रोक्न सकिन्न: कांग्रेस प्रवक्ता


0
Shares

काठमाडौं । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले खुल्ला सीमानाले कोरोना रोक्न नसकिने बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रवक्ता शर्माले सीमा नाकामा स्वास्थ्य परीक्षण बेगर निर्वाध प्रवेशले कोरोना रोक्न नसकिने बताएका हुन् ।

उनले कोरोना रोक्ने‘रियाक्सन’ कि ‘एक्सन’ले सरकारलाई प्रश्न गरेका छन् ।

उनले कोरोना रोक्न विद्यालय बन्द गर्नुपर्ने भएपनि तराईको सीमानाका खुल्लै राखेर कोरोना रोक्न नसकिने बताए ।