काठमाडौं । आज(आइतबार) ६७ औँ विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । कुष्ठरोग र कुष्ठरोगी भन्ने वित्तिकै कतिपयले नाक पनि खुम्च्याउँछन् । तर यो रोग उपचार गरेपछि पूर्ण रुपमा निको हुन्छ । उपचारपछि सञ्चो भएर समाजमा उदाहरणीय काम गर्ने व्यक्तिहरुको संख्या पनि धेरै छ । सप्तरी घर भएका वाशुदेव यादवलाई १२…