Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


पखाला लाग्नु कोरोनाको प्रारम्भिक लक्षण !

एजेन्सी, चैत्र ९ । कोरोना भाइरसको प्रारम्भिक लक्षण पखाला लाग्नु जस्ता पाचन समस्या हुनसक्ने एक अध्ययनले देखाएको छ । कोविड–१९ भएको बिरामीमा श्वासप्रश्वासका लक्षण देखिए पनि कोरोनाको उत्पत्तिस्थल वुहानमा पनि यो भाइरसको चपेटमा परेका बिरामीलाई शुरुमा पखाला जस्ता पाचन प्रणालीको समस्या देखिएको वुहान मेडिकल ट्रीटमेन्ट एक्सपर्ट समूहले फेला पारेका थिए । अनुसन्धान गरिएका २०४ बिरामी…