Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


फ्रान्सबाट आएकी एक नेपाली विद्यार्थीलाई कोरोना भएको पुष्टि

अपडेट काठमाडौं, चैत १० । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक नेपाली विद्यार्थीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । फ्रान्सबाट यही चैत ४ गते नेपाल फर्किएकी १९ वर्षीया किशोरीमा कोरोना संक्रमण भेटिएको हो । स्वास्थ्य मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले फान्समा अध्ययनरत् ती किशोरीमा संक्रमण देखिएको पुष्टि गरे । ती किशोरीको…