काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालमा भर्ना भएका बिरामीहरुले सम्भावित कोरोनाको नमुना परीक्षणका लागि काठमाडौं आउनु नपर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सम्भावित संक्रमितलाई अस्पतालले सिफारिस (रिफर) नगरी आइसोलेसनमा राखेर कोरोना भाइरस परीक्षणका लागि नमुना मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन दिइएको बताए । उनले हालसम्म ६ सय १० जनाको…