काठमाडौं, चैत १२ । काठमाडौंका अस्पतालहरुमा स्थापना गरिएको ज्वरो क्लिनिकहरुमा परीक्षण गराउन आउनेहरुको संख्या भने निकै कम रहेको छ । हाल सबै सरकारी अस्पतालहरुले ज्वरो, रुघाखोकी देखिएका विरामीकाको मात्र परिक्षण गर्न छुट्टै क्लिनिक बनाएको थियो । मंगलबारबाट सञ्चालनमा ल्याइएको त्रिवि शिक्षण अस्पतालको क्लिनिकमा १९ जना मात्र विरामी आएका थिए, ति मध्ये १ जनालाई आइसोसेलन वार्डमा…