Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


जुम्लामा दुईजना ‘आइसोलेसन’मा

जुम्ला, चैत १३ । जुम्ला कर्णाली प्राविधिक शिक्षालयको ‘क्वारेन्टाइन’मा राखिएका सिंजाका ३२ वर्षीय एकजनालाई ‘आइसोलेसन’मा राखेर उपचार थालिएको छ । भारतबाट आएका उनका १० वर्षीय छोरालाई पनि आइसोलेसनमा राखेर उपचार सुरु गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिए । ज्वरो आएपछि उनी अस्पताल आएका थिए । दुवैजनाको कोरोनाभाइरस भए/नभएको परीक्षण…