चितवन, चैत १४ । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा स्वास्थ्य जाँचका लागि आउने विरामीको संख्या बढ्दै गएको छ । अस्पताल संचालनमा आएको एक सातामै एक सय ४७ जनाले सेवा लिएका छन् । अस्पतालमा शुक्रबार मात्रै १९ जनाको स्वास्थ्य जाँच भएको छ । स्वास्थ्य जाँच गरेकामध्ये दुईजना शंकास्पद विरामीलाई भर्ना गरिएको अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीले जानकारी…