Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


विराटनगरमा नेशनल ट्रेडिङको भवनलाई अस्थायी अस्पताल बनाउँर्दै

विराटनगर, चैत १६ । विराटनगरस्थित नेशनल ट्रेडिङको भवनलाई अस्थायी अस्पताल बनाइने भएको छ । अन्य अस्पतालबाट रेफर भएका र कोरोनाको आशंका गरिएका बिरामीको उक्त अस्थाई अस्पतालमा उपचार गरिने भएको हो । कोरोना संक्रमितको उपचारका लागि आवश्यक पूर्वाधारसहितको अस्थाई अस्पताल निर्माण कार्य सुरु गरिएको छ । आइसोलेसन अस्पताल निर्माणका लागि आवश्य पर्ने सामाग्री खरिद गर्न समय…