लमजुङ । लमजुङमा चैत १ गते यता विदेशबाट आउनेको संख्या २ सय ८० रहेपनि ७३ जना मात्रै क्वारेन्टाइनमा बसेका छन् । बांकी घरमै क्वारेन्टाइनमा बसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोरोना भाइरस रोकथाम कमाण्ड पोष्टका अनुसार भारतसहित तेस्रो मुलुकबाट आएका विदेशीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ । धादिङका कोरोना संक्रमित युवकसँगै एउटै विमानमा आएका लमजुङका…