Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


अर्घाखाँची अस्पतालद्धारा दुईजनालाई लुम्बिनी ‘रिफर’

अर्घाखाँची, चैत १५ । अर्घाखाँची अस्पतालले दुईजनालाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा 'रिफर' गरेको छ । पाणिनी गाउँपालिका अडगुरीकी २८ वर्षीया महिला र मालारानी-४ का ३० वर्षीय पुरुषलाइ बुटवल पठाइएको हो । उनीहरुलाई रुघाखोकीसहित ज्वरो आउने र घाँटीमा समस्या देखिएकाले रिफर गरिएको जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डा. कपिल गौतमले जानकारी दिए ।