पोखरा । पोखरामा लकडाउन प्रभावकारी बन्दै गएको छ । लकडाउनको शुरुका दुई दिनका तुलनामा विहीबार बिहान यसको पालना गर्ने बढेको स्थानीय प्रशासनले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष रोकाले सडकमा पैदल हिड्ने क्रम पनि कम हुँदै गएको बताए । उनले सर्वसाधारणलाई स्वास्थ्यप्रति सचेत बन्दै गएको सरकारको अभियानमा सहयोग गर्न आग्रह…