Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


फ्रान्सबाट आएकी किशोरीसँगै आएका एक युवा निगरानीमा, अर्का युवाको उपचार हुँदै

काठमाडौं । नेपालमा दोस्रो पटक कोरोना भाइरसको संक्रमण देखिएका किशोरीसँगै आएको बागलुङ ढोरपाटनका युवाको खोजी थालिएको छ । यही चैत ४ गते फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीको आइतबार स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजेटिभ पाइए पछि उनीसँगै एउटै जहाजमा आएका जिल्लाको ढोरपाटन नगरपालिका अधिकारीचौरका युवालाई पनि विशेष निगरानीमा राख्न पहल थालिएको छ । उनी कतारबाट आएर…