Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


स्वास्थ्य मन्त्रालयको निर्देश्न, ५० बेडभन्दा माथिका अस्पतालमा अत्यावश्यक बाहेकका स्वास्थ्य परीक्षण नगर्नु

काठमाडौं, चैत्र ७ । सरकारले कोरोना भाइरस संक्रमण फैलन नदिन स्वास्थ्य संस्थाहरुलाई आवाश्यक निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा विहीबार बसेको बैठकपछि दिइएको निर्देशनमा काठमाडौंका ५० शैया भन्दामाथिका अस्पतालहरूलाई अत्यावश्यक बाहेकका परीक्षण र शल्यक्रिया नगर्न भनिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि तत्काल गर्नुपर्ने १५ वटा निर्णय गर्दै सरकारले चैत मसान्तसम्मका लागि…