कैलाली । थप उपचाका लागि नेपालगञ्ज मेडिकल कलेजमा सिफारिस गरेको बिरामीको मृत्युपछि कोरोना पुष्टि भएसँगै कैलालीको लम्की अस्पतालले सम्पूर्ण सेवा बन्द गरेको छ । अस्पतालले विहीबार सूचना जारी गर्दै अनिश्चितकालका लागि सम्पूर्ण सेवा बन्द गरेको जानकारी दिएको हो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार गराइरहेकी कैलाली लम्कीचुहा नगरपालिका २ की ४३ वर्षीया महिलामा मृत्युपछि कोरोना…