Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


कैदीबन्दीमा कोरोना देखिएपछि अस्पताल ‘सिल’

स्याङ्जा, भदौ २ । जिल्ला कारागारमा रहेका कैदीबन्दीमा कोरोना (कोभिड –१९) को संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा शनिबारदेखि उपचाररत कैदीबन्दीमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताउनुभयो । जबरजस्ती करणी मुद्दामा चार वर्षदेखि कारागारमा कैद सजाय भोग्दै आएका ६० वर्षीय एक कैदीको सोमबार राति आएको रिपोर्टमा कोरोना संक्रमण देखिएपछि उनको…