वीरगन्ज । कोरोना संक्रमणबाट वीरगन्जमा थप २ को मृत्यु भएको छ । बीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत दुई पुरुषको कोरोनाबाट मृत्यु भएको हो । पर्साको बहुदरमाई नगरपालिका बहुअरीका एक पुरुषको आज विहानै मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई उपचारकालागि विहीबार मात्र अस्पताल भर्ना गरीएको थियो । यसैगरी, कोरोनाकै कारण वीरगञ्ज महानगरपालिका वडा नम्बर २६…